Logo

मुख्य समाचार

शिक्षालाई वैज्ञानीकिकरण र आधुनीकिकरण गरौं : ज्ञानेन्द्र शाही



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपालको शिक्षा प्रणालीलाई परिवर्तन गर्ने विधेयक संशोधनका लागि प्रस्ताव अगाडि बढाउने बताएका छन् ।

शुक्रबार राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा उनले इतिहास र धरोहर मासिदै गएको भन्दै शिक्षालाई वैज्ञानीकिकरण र आधुनीकिकरण गर्दै शिक्षालाई परिवर्तन गर्ने प्रयासमा रहेको बताए ।

उनले नेपालमा मेडिकल शिक्षामा रुपान्तरण गर्नुपर्ने भन्दै यसका लागि कलेज खोल्न अगाडि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ४ : ०३ बजे