Logo

कर्पोरेट

वाणिज्य बैंकहरुले लागु गरे नयाँ ब्याज दर, १८ वटाले घटाए, २ वटाको स्थिर



काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनाका लागि तय गरेको मुद्दती निक्षेपको ब्याज दर आजदेखि कार्यान्वयन गरेका छन् ।

प्रभु र सानिमा बैंकले मंसिर महिनाकै ब्याज दर कायम राख्दा बाँकी १८ वाणिज्य बैंकले घटाएका छन् ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार प्राइम कमर्सियल बैंकले सबैभन्दा धेरै १० प्रतिशत र एभरेष्ट बैंकले सबैभन्दा कम ८ प्रतिशत ब्याज दिने भएका छन् ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ४ : ५८ बजे