Logo

Breaking News 1

बाबुराम भट्टराईद्वारा बैठकमा १९ पन्ने राजनीतिक प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूपक्षीय केन्द्रीय समितिको विस्तारित बैठकमा १९ पानाको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रतिवेदनमा उनले पार्टी निर्माणको प्रयास र योगदान कुनै एउटा पक्षको निहित राजनीतिक स्वार्थ र लाभका लागि नभएको स्पष्ट पारेका छन् ।
पूर्णपाठ

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  २ : ३५ बजे