काठमाडौं । कर्मचारी सञ्चय कोषले कर्मचारी माग गरेको छ ।
कर्मचारी सञ्चय कोष पुल्चोक ललितपुर शाखाले सूचना जारी गर्दै कर्मचारी आवश्यक रहेको जानकारी दिएको छ ।
कोषले नवौं तहदेखि कार्यालय सहायकसम्मका लागि आवेदन आह्वान गरेको छ ।
अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया