काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ‘लौरो’चुनाव चिन्ह पाएका छन्।
शनिबार निर्वाचन आयोगले शाहलाई लौरो चिन्ह दिएको हो ।
आयोगले शनिबारका लागि निर्वाचन चिन्ह बाँड्ने तालिका राखेको छ । दलका उमेदवारहरुले भने दलकै चुनाव चिह्न पाएका छन् ।
प्रतिक्रिया