काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैँयाले बढेको छ ।
सोमबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज मंगलबार १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, तेजावी सुन प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चााँदीको मूल्य भने स्थिर रहेको छ ।
चाँदी १ हजार ४ सय २० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया