Logo

ग्यालेरी

वित्तीय शोषणविरुद्ध किसान–मजदुरको राजधानी मार्च (तस्विरहरू)



लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन नेपालले वित्तीय शोषणको अन्त्यको माग गर्दै राजधानी मार्च गरेकाे छ । आन्दोलनमा सम्पूर्ण किसान–मजदुर एक होऔँ, वित्तीय शोषणविरुद्ध संघर्ष गरौँ भन्ने नारासहित आइतबार राजधानी मार्च गरेकाे हाे ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  २ : ५८ बजे