Logo

अर्थ

बजेट : भन्सार दर सात तहमा सीमित


१५ जेष्ठ २०८३, शुक्रबार  

0
Shares

काठमाडौँ । सरकारले पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरेको जानकारी दिएका हुन् ।
त्यस्तै उनले सरकारले भन्सार दर सात तहमा सीमित पारेको छ । 
त्यस्तै अर्थमन्त्री वाग्लेले विभिन्न ११ तहको भन्सार दर सात तहमा सीमित गरेको घोषणा गरे ।
बजेट मार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ४ : ५८ बजे