Logo

अर्थ

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 


१५ जेष्ठ २०८३, शुक्रबार  

0
Shares

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो । 
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको थियो । 

यस्तै, चाँदीको मूल्यमा पनि १७५ रुपैयाले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ११ : ४४ बजे