Logo

अर्थ

आज कति पुग्यो सुन चाँदीको मूल्य ?



काठमाडौं । आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो ।

बिहीबार सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार कारोबार भइरहेको सुन आज बढेर २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज तोलामा १ सय ६० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ५ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ११ : २५ बजे