काठमाडौं। शिवम् सिमेन्टले आर्थिक वर्ष २०८१/८२ को लागि आफ्नो १० औँ वार्षिक साधारणसभामा १२.५ प्रतिशत लाभांश पारित गरेको छ। पारित लाभांशमा १० प्रतिशत नगद र २.५ प्रतिशत बोनस सेयर समावेश छन्।
बोनस सेयर वितरणपछि कम्पनीको जारी तथा चुक्ता पुँजी ५ अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक समेत नियुक्त गरेको छ।










प्रतिक्रिया