Logo

Breaking News 1

रवि र छविलालको निवेदन उच्च अदालतका न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा


२० कार्तिक २०८२, बिहिबार  

0
Shares

काठमाडौं । सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले दिएको निवेदन उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र र ओमप्रसाद अर्यालको इजलासमा परेको छ ।

आज न्यायाधीशद्वयको इजलासबाट निवेदनको मागअनुरूप आदेश नपाए सर्वोच्च जाने उनीहरूको बाटो खुला हुनेछ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  १२ : २५ बजे