रोल्पाको सातदोबाटो क्षेत्रमा अवस्थित जनयुद्ध स्मृति भ्यु टावरले इतिहासको एउटा महत्वपूर्ण हिस्सा सम्झाउँछ। यो टावर जनयुद्धका शहीद र संघर्षकर्ताहरूको सम्झनामा बनाइएको हो। यहाँबाट सम्पूर्ण रोल्पा जिल्लाको मनमोहक दृश्य देख्न सकिन्छ।

ग्यालेरी
२ चैत्र २०८१, आइतबार
रोल्पाको सातदोबाटो क्षेत्रमा अवस्थित जनयुद्ध स्मृति भ्यु टावरले इतिहासको एउटा महत्वपूर्ण हिस्सा सम्झाउँछ। यो टावर जनयुद्धका शहीद र संघर्षकर्ताहरूको सम्झनामा बनाइएको हो। यहाँबाट सम्पूर्ण रोल्पा जिल्लाको मनमोहक दृश्य देख्न सकिन्छ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार १ : २९ बजे
प्रतिक्रिया