काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन ।
कम्पनीले श्रेष्ठलाई असोज १८ गतेदेखि लागू हुने गरी ४ वर्षको लागी सीईओ पदमा करार सम्झौता गरेको एक सूचनामार्फत जानकारी दिएको हो ।
कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी र सोही कम्पनीकी नायव प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठबीच सीईओ पदका लागि करार सम्झौता गराएको छ ।
कम्पनीले श्रेष्ठलाई असोज १८ गतेदेखि लागू हुने गरी ४ वर्षको लागी सीईओ पदमा करार सम्झौता गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया