Logo

मुख्य समाचार

संवैधानिक परिषद् बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् बैठक आह्वान गरेका छन् ।

बैठक अपरान्ह ५ बजे बस्ने छ । बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ११ : ३५ बजे