Logo

बेलायतमा हजारौं उडान प्रभावित, ट्राफिक नियन्त्रण प्रणाली ठप्प

लन्डन । बेलायतमा एयर ट्राफिक कन्ट्रोलमा प्राविधिक समस्याका कारण धेरै उडानहरू ढिलाइ भएका छन् । यस सम्बन्धमा पुर्व सुचनासमेत जारी गरिएको छ । बीबीसीका अनुसार बेलायतको राष्ट्रिय हवाई यातायात सेवाले साे सबन्धनमा जानकारी दिदै भनेकाे थियाे, ‘प्राविधिक समस्याको सामना गरिराखेका छौं, त्यस अवस्थामा उडानहरू ढिलो हुन सक्छ।’ समाचार अनुसार इन्जिनियरहरू त्रुटि पत्ता लगाउन र समाधान…