Logo

भारतमा ट्रक पल्टिदा ६ जनाको मृत्यु

नयाँदिल्ली। ओडिशाको मलकान गिरी जिल्लामा सिमेन्टले भरिएको ट्रक पल्टिँदा कम्तीमा ६ मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।  यो घटना शनिबार भएको प्रहरीले जनाएको छ । मुख्यमन्त्री नवीन पटनायकले दुर्घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनले घाइतेहरुको निःशुल्क उपचार गर्न…