काठमाडौं । भारतको आगामी लोकसभा निर्वाचनमा रामायणका राम पनि प्रतिष्पर्धा गर्ने भएका छन् । सत्तारुढ भारतीय जनता पार्टीले लोकप्रिय टेलिसिरियल रामायणमा रामको भूमिका निभाएका कलाकार अरुण गोविललाई मेरठ निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ । कलाकार गोविल जस्तै अर्की चर्चित नायिका हेमा मालिनी पनि निर्वाचनको मैदानमा उत्रिएका छन् । भाजपाले आइतवार उत्तर प्रदेशबाट लोकसभा चुनावका…