नयाँदिल्ली । मणिपुरको सबैभन्दा पुरानो सशस्त्र समूह यूएनएलएफ हिंसा त्यागेर मूलधारमा समाहित भएको छ । केन्द्रीय गृहमन्त्री अमित शाहका अनुसार मणिपुरको सबैभन्दा पुरानो सशस्त्र समूह यूएनएलएफ हिंसा त्याग्न र मूलधारमा सामेल हुन सहमत भएको हो। उनका अनुसार युएनएलएफसँग भारत सरकारले शान्ति सम्झौतासमेत गरेको छ । गृहमन्त्रीले शाहले भने, ‘मणिपुरको सबैभन्दा पुरानो उपत्यकामा आधारित सशस्त्र समूह…