Logo

भारतीय नेवीका आठ जनाको रिहाइमा शाहरुखको स्पष्टोक्ति

मुम्बई(बीबीसी) । बलिउड अभिनेता शाहरुख खानको कार्यालयले भारतीय नेवीका आठ पूर्व कर्मचारीलाई कतारबाट गरिएको रिहाइमा उनको भूमिका रहेको समाचारको खण्डन गरेका छन् । कतारमा भारतीय नागरिकलाई अज्ञात मामलामा मृत्युदण्डको सजाय सुनाइएको थियो । गत सोमबार ती आठ भारतीयलाई कतारका अमीर शेख तमीम बिन हमाद अल-थानीको आदेशमा रिहा गरिएको थियो । भारतीय नौ सेनाका ती पूर्व…