Logo

पाकिस्तानको सुन र तामा खानीमा साउदीको लगानी

काठमाडौं । आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा साउदी अरेबियाले करोडौं रकम लगानी गर्ने भएको छ । पाकिस्तानको तामा र सुन खानी सम्बन्धी परियोजनामा साउदी अरबले ८.३४ करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएको हो । साउदीका विदेशमन्त्री फैसल बिन फरहानको २ दिने पाकिस्तान भ्रमणका क्रममा लगानी सम्बन्धी सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भ्रमणका क्रममा पाकिस्तानी…