Logo

टाटा समूहले भारतमा नै आईफोन एसेम्बल गर्ने 

नयाँदिल्ली । टाटा समूहले भारतमा आइफोन एसेम्बल गर्न विस्ट्रोन प्लान्ट खरिद गरेको छ । इलेक्ट्रोनिक्स तथा प्रविधि राज्यमन्त्री राजीव चन्द्रशेखरले अक्टोबर २७ मा सामाजिक सञ्जालमार्फत टाटा समूहले भारतमा आइफोन उत्पादन र एसेम्बल गरिरहेको जानकारी दिएका थिए । राजीव चन्द्रशेखरले लेखेका थिए, ‘तपाईको योगदानको लागि विस्ट्रोनलाई धन्यवाद र यो भारतीय कम्पनीहरूसँग भारतबाट विश्वव्यापी आपूर्ति श्रृंखला निर्माण गर्न एप्पलको…