Logo

इरानमा मोख्बर कार्यवाहक राष्ट्रपति नियुक्त

काठमाडौं । इरानका प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बर सोमबार इस्लामिक गणतन्त्रको कार्यवाहक राष्ट्रपति नियुक्त भएका छन् । राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उनलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको हो । ६८ वर्षीय मोख्बर इरानको शिया धर्मतन्त्रमा अन्य राजनीतिक नेताहरूको तुलनामा धेरै हदसम्म चर्चाबाट टाढा रहने व्यक्ति हुन् । राईसीको मृत्युपछि मोख्वर एक्कासी अगाडि आएका छन्…