Logo

स्पेनको गोदाममा विस्फोट, तीनजनाको मृत्यु

काठमाडौं । स्पेनको इबी शहरस्थित एक कारखानामा बुधबार भएको विस्फोटमा तीनजनाको मृत्यु भएको छ। भ्यालेन्सिया क्षेत्रका सरकारी प्रतिनिधि पिलार बर्नाबेले घटनामा तीनजना गम्भीर घाइते भएको जानकारी दिएका छन्। विस्फोट इबीको इन्डस्ट्रियास क्लाइम्बर कारखानामा भएको हो, जो एलिसेन्टेबाट करिब ३५ किलोमिटर टाढा अवस्थित छ। बर्नाबेले विस्फोटपछि भवनको छाना र पर्खालको केही भाग भत्किएको र धेरै मानिसहरू…