Logo

ताइवान भूकम्प अपडेटः ४ को मृत्यु,  २६ वटा भवनमा क्षति

काठमाडौं । ताइवानमा आज बिहान ७ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा चार जनाको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ । भूकम्पमा परेर दर्जनौं घाइते भएका छन् । यो  टापुमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प आएको हो । भूकम्पपछि दक्षिणी जापान र फिलिपिन्सका समुद्री क्षेत्रमा सुनामी आउने चेतावनी दिएको छ । ताइवानको सरकारले भूकम्पको केन्द्रविन्दु रहेको…