काठमाडौं । युरोपेली देशहरूमा लगातार चिसो बढ्दा जनजीवन अस्तव्यस्त भएको छ । स्वीडेनको क्विकजोक–एरेन्जार्कामा तापक्रम माइनस ४३.६ डिग्री सेन्टिग्रेडमा झरेको बताइएको छ । यो २५ वर्षमा स्वीडेनमा जनवरीको सबैभन्दा कम तापक्रम हो । अर्कोतर्फ स्क्यान्डिनेभियामा अत्याधिक चिसो र हिम आँधीका कारण विद्यालयहरू बन्द भएका छन् भने पश्चिमी युरोपमा तीव्र हावा र भारी वर्षाका कारण आएको…