Logo

घानाको राष्ट्रपतिमा महामाको ऐतिहासिक पुनरागमन

एजेन्सी । घानाको हालैको राष्ट्रपतीय निर्वाचनबाट पूर्वराष्ट्रपति पूर्वराष्ट्रपति जोन द्रामणि महामाले ऐतिहासिक पुनरागमन गरेका छन् । निर्वाचन आयोगले आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी रहे पनि महामाका प्रमुख प्रतिद्वन्द्वी वर्तमान उपराष्ट्रपति महामुदु बावुमियाले आइतबार पराजय स्वीकार गरिसकेका छन् । महामाका समर्थकहरुले उत्सव मनाउने तयारी गरिरहेका छन् । राष्ट्रिय प्रजातान्त्रिक कँग्रेसको प्रतिनिधित्व गर्दै पूर्वराष्ट्रपति महामाले ऐतिहासिक विजयी…