एजेन्सी । अमेरिकी कुल गार्हस्थ्य उत्पादन (जीडीपी)वार्षिक ०.३ प्रतिशत दरले संकुचित भएको छ। अमेरिकी वाणिज्य विभागले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार २०२५ को पहिलो त्रैमासिकमा अमेरिकी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक ०.३ प्रतिशत दरले संकुचित भएको छ। अघिल्लो वर्षको अन्तिम त्रैमासिकको तुलनामा स्पष्ट गिरावट हो । जुन अवधिमा अमेरिकी अर्थतन्त्र वार्षिक २.४ प्रतिशतको दरले बढेको…