Logo

इजरायली आक्रमणमा यमनको अन्तिम विमान ध्वस्त भएपछि सर्वत्र निन्दा

एजेन्सी । इजरायली हवाई आक्रमणले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको साना अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको अन्तिम विमानलाई ध्वस्त पारेको घट्नाको अन्तर्राष्ट्रिय स्तरमा निन्दा गरिएको छ । अन्तिम विमान ध्वस्त पारेको इजरायल र यमनका अधिकारीहरूले पुष्टि गरिसकेका छन् । संयुक्त राष्ट्रसंघका राजदूतले विमानस्थलमा आक्रमणले यमनी नागरिकहरूको आवश्यक उद्देश्यका लागि यात्रा गर्ने क्षमतामा गम्भीर असर पार्ने कुरामा…