काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव -किम्फ० को २२ औँ संस्करणका उत्कृष्ट फिल्महरुलाई अवार्ड वितरण गरिएको छ । गत बुधबारदेखि सुरु भएको फेस्टिभलमा संसारभरका ३० देशबाट ६५ भन्दा बढी फिल्म देखाइएको थियो । किम्फ फाउण्डेसनद्वारा आयोजित फेस्टिभल ठमेलस्थित क्यूएफएक्सको छाया सेन्टरमा सुरु भएको थियो । यसपालिको संस्करणमा निर्णायक मण्डलका रूपमा चलचित्र र टेलिश्रृंखला निर्देशकहरू नवीन…