काठमाडौं । पाकिस्तानमा आज प्रधानमन्त्री पदका लागि निर्वाचन हुँदै छ । प्रधानमन्त्री चयनका लागि निर्वाचन प्रक्रिया नेपाली समय अनुसार पौने १२ बजेदेखि सुरुहुने छ । पाकिस्तानमा पनि नेपालमा जस्तै संसदबाट प्रधानमन्त्री चुन्ने प्रचलन छ । हालै सम्पन्न आम निर्वाचनबाट पाकिस्तानमा त्रिशंकु संसद बनेकाले गठबन्धनको बलमा प्रधानमन्त्री चयन हुने छ । जसमा नवाज सरिफको पीएमएल–एन र…