Logo

इरानको परमाणु कार्यक्रमहरूमा इजरायली हमला सुरु

एजेन्सी । इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला सुरु गरेको छ । इजरायली डिफेन्स फोर्सका अनुसार इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका आवाजहरू सुनिएका छन्। इजरायली रक्षामन्त्री इजरायल काट्जले शुक्रबार इजरायलले इरानमा ‘पूर्व–प्रत्यारोप’ सुरु गरेको  र देशभरि विशेष आपतकालको घोषणा गरिएको जनाए । इजरायल रक्षा बलले केही इरानी सैन्य र आणविक लक्ष्यहरूमा प्रहार गरिएको पुष्टि पनि…