काठमाडौं । पश्चिम जर्मनीको सोलिङ्गेनमा शुक्रबार राति भएको एक कार्यक्रममा छुरा प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । जसमध्ये ४ जनाको अवस्था चिन्ताजनक छ । बीबीसीका अनुसार सोलिङ्गेन सहरले आफ्नो स्थापनाको ६५० वर्षगाठ मनाउँदै थियो । सोलिङ्गेन सहरका मेयरले आक्रमण फ्रानहोफ स्क्वायरमा भएको बताए । कार्यक्रममा करिब १०…