काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुरका केहीस्थानमा स्थगित भएको मतदान भोलि सोमबार गराउने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । १९ अप्रिलमा भएको पहिलो चरणको मतदानमा मणिपुरका ११ मतदान केन्द्रहरू स्थगित गरिएका थिए । मणिपुर राज्यमा महिनौंदेखि जातीय द्वन्द्व चलिरहेको थियो । हिंसाकै असरले मतदान मेसिनमा क्षति पुगेको थियो । मणिपुरका मुख्य निर्वाचन अधिकारीले शनिबार साँझ…