Logo

‘जवान २’को तयारीमा एटली

मुम्बई । बलिउड अभिनेता शाहरुख खानले सन् २०२३ मा बक्सअफिसमा धमाल नै मच्चाए । सन् २०२३ को सुरुवातमा फिल्म ‘पठान’ले उनलाई सफलताको स्वाद चखायो । यसपछि रिलिज भएको ‘जवान’ले बक्सअफिसमा कैयौं रेकर्ड बनायो । जुन रेकर्डलाई अन्य फिल्मले तोड्न करिब करिब मुस्किल नै पर्छ । सन् २०२४ मा शाहरुख कैयौं फिल्ममा जोडिँदैछन् । यहीबीचमा फिल्म…