Logo

नेपाल-भारत सीमानाका आठ दिन बन्द

काठमाडौं । लोकसभा निर्वाचन हुनगैरहेकाले नेपाल र भारतको सीमानाका अठ दिन बन्द रहने भएको छ । भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनको मतदान अवधिमा नेपाल-भारत सीमानाका आठ दिन बन्द गरिने स्थानीय प्रशासने जनाएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको…