Logo

शल्यक्रिया गरेर गोली निकालेपछि स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त

काठमाडौं । युरोपेली देश स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त भएको जनाइएको छ । ५६ बर्षिय प्रधानमन्त्री फिकोमाथि बुधबार आक्रमणकारीले पाँच राउण्ड गोली हानेका थिए । आक्रमणकारीको उमेर ७१ वर्ष रहेको जनाइएको छ । पाँच राउण्ड गोली हानेकामा एउटा प्रधानमन्त्री रोबर्ट पेटमा लागेको थियो । पेटमा गोली लागेपछि साढे ३ घण्टा लगाएर उनको शल्यक्रिया गरिएको…