काठमाडौं । अमेरीकाले इरानका तीन आणविक केन्द्रहरुलाई निशाना बनाएर गरेको आक्रमणको अमेरीका भित्रै विरोध भइरहेको छ । इजरायल–इरान बिच भइरहेको युद्धमा अमेरीका प्रवेश गरेको छ । आईतबार अमेरीकाले इरानका तीन आणविक केन्द्रहरुमा आक्रमण गरेको हो । अमेरिकी राट्रपति डोनाल्ड जे. ट्रम्पले आज सामाजिक सञ्जाल एक्समा लेखेका छन् । ‘हामीले इरानका तीन आणविक स्थलहरूमा धेरै सफल…