Logo

लगानीकर्ताले चासो नदिँदा संकटमा ‘रामायण’

मुम्बई । लामो समयदेखि चर्चामा रहेको फिल्म ‘रामायण’ माथि संकटको बादल बढ्दै गएको छ । हाल छायांकनमा रहेको बताइए पनि तीन दिन यता यो फिल्म मुम्बईको कुनै पनि स्टुडियोमा छायांकन गरिएको छैन । धेरैले फिल्म अब बन्द हुने अवस्थामा पुगेको दाबी गरेका छन् । निर्माता मधु मन्टेनाले निर्देशक नितेश तिवारीसँग मिलेर फिल्म ‘रामायण’को काम सन्…