Logo

आर्थिक विवादले सलमान र करणको ‘द बुल’मा ढिलाइ

मुम्बई (बलिउड हंगामा) । अभिनेता सलमान खान फिल्म ‘टाइगर ३’ पछि निर्माता तथा निर्देशक करण जोहरका साथ नयाँ फिल्म ‘द बुल’को तयारीमा व्यस्त थिए । सलमानले यो फिल्मका लागि सक्दो मेहनत गरिरहेका थिए । त्यसका लागि उनले ‘बडी ट्रान्सफर्मेशन’को काम पनि गरेका थिए । तर अब भने फिल्मको मुहुर्त पछि यसको निर्माणमा केही बाधा सिर्जना…