एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन र भारत प्रतिद्वन्द्वी नभई सहयोगी साझेदार देश भएको औंल्याएका छन् । उनीहरुले दुई देश एकअर्काको लागि खतरा नभई विकासका अवसर भएको बताए । आइतबार र सोमबार हुने सांघाई सहयोग संगठनको शिखर सम्मेलन २०२५ अघि दुई नेताहरू उत्तरी चिनियाँ बन्दरगाह शहर तियानजिनमा भेटेका थिए। सीले…