Logo

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको मानवता विरुद्धको मुद्दाको फैसला नोभेम्बर १७ मा

ढाका । बङ्गलादेशका न्यायाधीशहरूले फरार पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवता विरुद्धको अपराधसम्बन्धी मुद्दाको फैसला आगामी नोभेम्बर १७ (मङ्सिर १ गते) मा सुनाउने भएका छन्। मुख्य अभियोजक ताजुल इस्लामका अनुसार अदालतले उक्त मितिमा अन्तिम निर्णय सुनाउने तयारी गरेको छ। ७८ वर्षीया हसिनामाथि विद्यार्थी आन्दोलन दमनका क्रममा घातक आदेश जारी गरेको आरोप छ। उनी हाल भारतमा रहेकी…