काठमाडौं । भारतीय सेनाले ८ र ९ मेको मध्यरातमा पाकिस्तानले भारतको सम्पूर्ण पश्चिमी सीमामा ड्रोन र अन्य हतियार प्रयोग गरी व्यापक सैन्य आक्रमण गरेको आरोप लगाएको छ। भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालय (ADG PI) ले सामाजिक सञ्जाल X मार्फत भिडियो सार्वजनिक गर्दै उक्त आक्रमणबारे जानकारी दिएको हो। भारतीय सेनाका अनुसार पाकिस्तानी सेनाले जम्मू–कश्मीरको नियन्त्रण रेखा…