Logo

छात्रालाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड

काठमाडौं । इण्डोनेसियाको अदालतले बलात्कारको आरोपमा एक शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको छ । एक मदरसामा अध्ययनरत् १३ छात्रालाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड दिइने भएको हो । सन् २०१६ देखि २०२१ को अवधिमा हेरी विरावन नामका शिक्षकले १२ देखि १६ वर्ष उमेर समूहका १३ जना छात्रालाई बलात्कार गरेको र ती मध्ये आठ जना गर्भवती भएको ठहर…