Logo

विश्व

फिलिपिन्समा राष्ट्रपति निर्वाचन, जुनियर विजयी हुने आँकलन



काठमाडौं । फिलिपिन्समा राष्ट्रपति चयनका लागि आज मतदान सुरु भएको छ । नयाँ राष्ट्रपति चयन गर्न लाखौँ मतदाता मतदानमा सहभागी भएका छन् ।

निर्वाचनमा पूर्वतानाशाहका छोरा फर्डिनान्ड बोन्बोङ मार्कोस जुनियर विजयी हुने आँकलन गरिएको छ । मार्कोसका निकटतम प्रतिद्वन्द्वी लेनी रेब्रेडो छन् ।

उनले सन् २०१६ को उप-राष्ट्रपतिको चुनावमा मार्कोसलाई पराजित गरेका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १० : १९ बजे