Logo

रुसी हमलामा एक किशोरको मृत्यु

मस्को । युक्रेनको ब्ल्याक सी बन्दरगाह ओडेसामा सोमबार रुसी आक्रमणमा एक किशोरको मृत्यु भएको सो सहरको काउन्सिलले सामाजिक सञ्जालमा जनाएको छ । एउटा निजी आवासमा हमला हुँदा ती किशोरको मृत्यु भएको हो । आक्रमणको समयमा भवनभित्र पाँच जना रहेको ओडेसा सिटी काउसिलले जनाएको छ । सो आक्रमणमा घाइते एक किशोरीलाई अस्पताल भर्ना गरिएको छ ।…