Logo

अमेरिकामा नेपाली नर्स ममता काफ्ले बेपत्ता प्रकरणमा श्रीमान् नरेश भट्ट पक्राउ

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स बेपत्ता प्रकरणमा प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई नियन्त्रणमा लिएको छ । करिब तीन साता अघि मनासस, भर्जिनियामा अन्तिम पटक देखिएकी २८ वर्सिया ममता काफ्लेलाई बेपत्ता पार्न संलग्न भएको आरोपमा उनका पति नरेश भट्ट पक्राउ परेका हुन् । बिहीबार अपराह्न घरबाट प्रहरीले उनलाई हत्कडीसहित गाडीमा हालेर लगेको दृश्य स्थानीय…