Logo

श्रीलंकाका केही भागमा सीमित इन्धन र ग्यास वितरण

कोलम्बो । श्रीलंकाका केही भागहरूमा सीमित इन्धन र ग्यास आपूर्ति पुन: वितरण भएको छ । अभूतपूर्व आर्थिक संकटलाई लिएर सरकार विरोधी प्रदर्शन चर्किरहेका बेला केही क्षेत्रमा इन्धन आपूर्ति पुन: वितरण भएको हो । सोमबार राजधानी कोलम्बोमा ग्यास भर्ने स्टेसनहरू र सामुदायिक केन्द्रहरूमा लामो लाइन देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ । लाइनमा हजारौं थकित मानिसहरूको भिड…