Logo

गोली लागेका जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

काठमाडौ । एक व्यक्तिको गोली प्रहारबाट घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा भाषण गरिरहेका बेलामा ४१ वर्षीय एक व्यक्तिले आबेलाई गोली हानेका थिए । आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उनको गर्दनमा लागेको थियो। सन्दिग्ध…