टोकियो । क्वाड शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापानको राजधानी टोकियो प्रस्थान गरेका छन् । जापानी प्रधानमन्त्री फुमिको किसिदाको निमन्त्रणामा प्रधानमन्त्री मोदी जापान प्रस्थान गरेका हुन् । टोकियो भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट वार्ता गर्ने कार्यक्रम छ । सम्मेलनमा सहभागी हुन यसअघि नै अमेरिकी राष्ट्रपति बाइडेन आइतबार टोकियो…